काठमाण्डु - जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षले थप गरेका कार्यकारिणी समितिको नामावली निर्वाचन आयोगलाई बुझाएको छ । कार्यकारिणी समितिमा अल्पमतमा परेपछि अध्यक्ष ठाकुरले आफ्ना पक्षबाट २० जना सदस्य थपेका हुन् । थपिएका नाम दर्ता किताबमा अध्यावधिकका लागि असार १ गते उनले आयोगमा दर्ता गराएको उनीपक्षीय एक नेताले बताए । जेठ ३० गते…