दिल्ली जानुअघि झलनाथले भनेः देश र पार्टीको अवस्थाले मलाई चिन्तित बनायो

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले आफूलाई धेरै चिन्तित बनाएको बताएका छन् । बुधबार थप उपचारका लागि दिल्ली जानुअघि एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले राजनैतिक दलहरुबीचको विवाद र ध्रुविकरणले पार्टी विभाजन उन्मुख भएको बताएका हुन् । उनले आफू सफल उपचार पछि स्वदेश फर्केर नागरिकहरुमाझ पुनः…