कर्णालीमा बजेटपछि नयाँ सरकार, मुख्यमन्त्रीमा यमलालको चर्चा

काठमाण्डु – नेकपा एमालेले कर्णाली प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको छ । प्रदेशसभामा स्पष्ट बहुमत रहेको एमालेले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई ढालेर नयाँ सरकार गठन गर्ने भएको हो । आजको बैठकमा नेपाल पक्षका चार जना सांसदलाई पनि बोलाइएको छ । तर, उनीहरुले प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम पारित नगरी बैठकमा…