एमालेले स्थायी कमिटी बैठक बोलायो, नेपाल समूहलाई पनि निम्तो

काठमाण्डु – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँगको छलफलपछि बैठक बोलाएका हुन् । असार २ गते बस्ने बैठकमा माधव नेपाल समूहलाई पनि निमन्त्रणा गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा नेकपा एमालेभित्रको विवाद समाधान र आगामी रणनीतिबारे छलफल हुने प्रवक्ता ज्ञवालीले जानकारी…