गण्डकी प्रदेश : विपक्षी गठबन्धनका सांसदहरू धर्नामा

काठमाण्डु -गण्डकी प्रदेशका विपक्षी गठबन्धनका सांसदहरू धर्नामा बसेका छन् । नयाँ सरकार गठनका लागि सशरीर बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरे पनि मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै विपक्षी गठबन्धनका ३१ सांसद अहिले प्रदेश प्रमुख सीताकुमारी पौडेल निवास अगाडि धर्ना दिएका हुन् । प्रदेशमा पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि हिजो मात्रै…