के-के छन् कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिकामा ?

काठमाण्डु - नेपाली कांग्रेसले १४ औं महाधिवेशन एक साता पर सार्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने भएको छ । शनिबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको हो । कांग्रेसले यो प्रस्तावबारे छलफल गर्न बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । सम्भवत: उक्त बैठकले यो…