काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्ष सर्वोच्च अदालत जाने भएको छ । अध्यक्ष यादवले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका हुन् । आयोगले जसपाका दुवै पक्षले गरेको कारबाहीलाई मान्यता दिन अस्वीकार गरेपछि यादव समूह अदालत जाने तयारी गरेको हो । आइतबार जसपा अध्यक्षद्वय महन्थ ठाकुर र यादव पक्षले गरेको…