काठमाण्डु - राष्ट्रिय जनमोर्चाले कारबाही गरेपछि पद गुमाएका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेशको पुनरावलोकनका लागि आएको निवेदनमा सर्वोच्च अदालतले विपक्षीसंग छलफल आवश्यक हुने ठहर गरेको छ । बिहीबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमारप्रसाद चुडालको संयुक्त इजलासले विपक्षीलाई सूचना दिने आदेश गरेको छ । त्यसलगत्तै सर्वोच्चमा आएका थापा सर्वोच्चको अन्तरिम आदेशबाट पुनर्वहाली…