काठमाण्डु – नेपाली कांग्रेसले ४ बर्ष पछि सत्तारोहणको यात्रा सुरु गरेको छ । सत्तारुढ दल नेकपा एमालेको विवादका कारण कांग्रेसलाई सरकारमा सहभागी हुने अवसर मिलेको हो । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खाजिरहेका दलहरु मिलेर प्रदेशमा पनि गठबन्धन सुरु गरेका छन् । जसबाट कांग्रेसलाई सरकारमा जाने बाटो खुलेको छ । कांग्रेसले प्रदेश सरकारबाट सत्तारोहण…