काठमाण्डु – नेकपा एमाले विभाजनको संहारमा पुगेको छ । दुवै पक्षका अडानका कारण पार्टी विभाजनाको डिलमा पुगेको हो । तर, दुवै पक्षका दोस्रो तहका नेताहरु भने पार्टीलाई एकतावद्ध बनाउन कसरत गरिरहेका छन् । शीर्ष नेताको हठका कारण समस्या समाधान हुने सम्भावना निकै कम छ । सर्वोच्च अदालतले नेकपा भंग गरिदिएपछि नेपाल पक्षले एमालेलाई ३ जेठ…