काठमाण्डु – नेकपा एमालेले सुदूरपश्चिममा 'फ्लोर क्रस' गर्ने माधव नेपाल समूहका सांसदलाई बर्खास्त गर्ने तयारी गरेको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले उनीहरुलाई पहिले पनि स्पष्टिकरण सोधेकाले बर्खास्त गर्ने तयारी भएको जानकारी दिए । उनले पत्र तयार भइरहेकाले आजै बर्खास्त गर्ने जानकारी प्रदेशसभालाई गराउने बताए । ‘पार्टीको ह्वीप उल्लंघन गर्ने यो भन्दा…