तत्काल स्थायी कमिटी बैठक बोलाउन प्रधानमन्त्रीसँग वामदेवको माग

काठमाण्डु – नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे प्रस्ताव जालझेल पूर्ण रहेको बताएका छन् । मंगलबार पाँच बुँदे विज्ञप्ति जारी गर्दै नेता गौतमले प्रधानमन्त्री ओलीको वक्तव्यमा आफ्नै प्रंशसा लगाएत कुटिल चातु¥यता र जालझेलको अनुमान गर्न सकिने बताएका छन् । उनले नेकपा एमाले भित्रका विवादलाई पुनः एकतावद्ध भए…