ओलीले रास्ट्रवादको लगौटी खुस्किसकेको थाहै पाएनछन्ः रामचन्द्र पौडेल

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले चुरे ध्वस्त बनाएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पौडेलले सत्ताको पछि भौतारिँदै गर्दा रास्ट्रवादी ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेश नै डुवाउने खेलमा लागेको बताए । ‘सत्ता होइन ब्यबस्थालाई महत्त्व दिउँ भन्दै थिएँ । सत्ताको पछि भौतारिँदै…