संवैधानिक इजलासमा सरकार पक्षको बखेडाः ‘दुईजना न्यायाधीश नबसिदिनुहुन निवेदन गर्छु’ 

काठमाण्डु – प्रतिनिधिसभा विघटन सम्बन्धी रिटको सुनुवाईका लाथि गठन भएको पुर्नगठित संवैधानिक इजलासमा सरकार पक्षले वखेडा झिकेको छ । प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणाले आइतबार पुर्नगठन गरेको संवैधानिक इजलासमाथि सरकार पक्षका वकिलले बखेडा झिकेका हुन् । महान्यायाधीवक्ता रमेश बडालले दुई जना न्यायाधीश संवैधानिक इजलासबाट बाहिरिनुपर्ने माग राखेका छन् । उनले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई…