उपप्रधानमन्त्री महतोको विवादित अभिव्यक्ति :देशलाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने भनाई

काठमाण्डु - उपप्रधानमन्त्री एवंम शहरी विकासमन्त्रीमा नियुक्त भएका जसपा नेता राजेन्द्र महतोले विवादित अभिव्यक्ति दिएका छन् । मन्त्रीको रुपमा सपथ खाएलगत्तै महतोले नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजानको लागी राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने बताएका छन् । उनले भनेका छन् ‘हाम्रासामु दुईवटा कार्यभार छन् । मधेषका एजेन्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको…