आज भर्चुअलबाट फुल कोर्ट बैठक बस्दै,संवैधानिक इजलास पुर्नगठनको एजेण्डामा छलफल नहुने

काठमाण्डु– सर्वाेच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) आज बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आह्वानमा आज बिहान फुल कोर्ट बैठक बस्न लागेको हो । भर्चुअलबाट हुने बैठकमा सर्वोच्च अदालतका सवै न्यायाधीश सहभागी हुनेछन् । फुल कोर्ट बैठक प्रशासनिक र व्यवस्थापकीय निर्णय गर्नको लागी बोलाईने गर्दछ । यस अघि जेठ १३ गते सर्वोच्च अदालतको फुल…