काठमाण्डु – नेकपा एमालेबाट निष्काशित नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा अोलीको नेतृत्वमा पार्टी आन्दोलन भासमा गएको बताएका छन् । बिहीबार माधव नेपाल समूहले आयोजना गरेको भर्चुअल केन्द्रीय कमिटीको बैठकमा बोल्दै नेता खनालले पार्टी जतिसुकै ठूलो भए पनि गलत बाटोमा गएकाले उपलब्धी दिन नसक्ने बताएका हुन् । ‘केपी ओलीको नेतृत्वमा पार्टी आन्दोलन दक्षिणपन्थी भासमा गइसक्यो’,…