जनता र राष्ट्रको पक्षमा हुने पार्टी बनाऔं: नेता विष्ट

काठमाण्डु  - नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकताका लागि आफुहरु अन्तिमसम्म लाग्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय सदस्यहरू (खनाल–नेपाल समूहको) भर्चुअल बैठकमा बोल्दै नेता विष्टले एकताबाटै ओली प्रवृत्तिलाई परास्त गरेर सबल पार्टी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका हुन् । उनले त्यसो नभए नयाँ पार्टी गठनमा अघि बढ्नुपर्ने बताए । नयाँ पार्टी निर्माण गरौं, तर…