ग्लोबल आइएमई बैंक र युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सहकार्य गर्ने समझदारी

काठमाण्डु – ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधि तथा अभ्यासहरु प्रवर्धनको समझदारी भएको छ । समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधी डा. ड्यानियल नेयरले हस्ताक्षर गरे ।…