सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ : मन्त्री खरेल

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनको जगमा बनेको सरकारले ३ वटा मुख्य उद्देश्यहरू बोकेर अगाडि बढेको बताएका छन् । बुधबार काठमाण्डु भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय अवलोकन गर्दै उनले फागुन २१ गतेभित्र चुनाव गराउने, सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्ने र आन्दोलनका क्रममा भएका जनधनको क्षतिको अनुसन्धान गरेर…