काठमाण्डु – जेनजीको अगुवाइमा देशभर भइरहेका प्रदर्शनपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति विकसित भएकोमा सरकार सचेत रहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनसँगै शान्ति सुरक्षा बहाली गर्न तथा आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउन सरकार क्रियाशील रहेको जनाएका…