सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलाको कति पुग्यो?

काठमाण्डु - नेपाली बजारमा सुनको मूल्यले रेकडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारको तुलनामा एक तोला सुन एक हजार २०० रुपैयाँले महँगो भएको छ। बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि…