काठमाण्डु – जेनजी आन्दोलनलाई संस्थापन गर्ने प्रयासअन्तर्गत बुधबार १५ सदस्यीय प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । जेनजी प्रतिनिधिहरूले बुधबार विभिन्न ८ बुँदे मागपत्र राष्ट्रपति पौडेललाई बुझाएका छन् । मागपत्रमा प्रधानमन्त्री र मुख्यमन्त्रीको निर्वाचन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीअन्तर्गत गर्न माग गरिएको छ । यस्ता छन् मागहरू –