संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु देशलाई अझै संकटमा धकेल्ने चाल :विप्लव

काठमाण्डु -  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय व्यवस्थामै समस्या रहेको जनाएको छ । शनिबार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक संकटलाई सरकारको मात्र असफलता बताउन नहुने भन्दै फेरि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु देशलाई अझै संकटमा धकेल्ने चाल भएको उल्लेख गरेका छन् । वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने उनको दाबी छ…