काठमाण्डु – निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन परेको छ । सत्तारुढ नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला आयोगमा नेकपा (एकिकृत) पार्टी दर्ताका लागि निवेदन परेको हो । एमाले नेता माधव नेपालले नयाँ पार्टी खोल्ने चर्चा चलिरहेका बेला आयोगमा एमालेका युवा नेता राईले पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टीको अध्यक्षमा राईसहित उपाध्यक्ष…