एमालेले नेपाल पक्षका २६ जना सांसदलाई कारबाहीको सूचना राष्ट्रपति कार्यालय पठायो

काठमाण्डु – नेकपा एमालेले २६ जना सांसदलाई कारबाही गरेको सूचना राष्ट्रपति कार्यालयमा पठाएको छ । वाम गठबन्धनको तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधव नेपाल समूहका २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको सूचना राष्ट्रपति कार्यालय पठाइएको हो । यता नेपाल समूहका पाँच जना सांसदले आफुहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका…