एमाले कार्यदलको बैठक बस्दै, राष्ट्रियसभाको उपनिर्वाचनबारे छलफल हुने

काठमाण्डु : नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलको बैठक आज पनि बस्दैछ । साँझ ७ बजे बस्ने बैठकले भोली हुने राष्ट्रियसभाको उप–चुनाव र कार्यदलको कार्यक्षेत्रबारे कार्यविधि बनाउने बताइएको छ । राष्ट्रिय सभाको उपचुनावमा बागमती प्रदेशमा नेकपा एमालेले माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा बादललाई उमेद्वार बनाएको छ भने एमालेकै माधव नेपाल…