काठमाण्डु – जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच समन्वय नहुँदा जसपा फुटको संघारमा पुगेको हो । पार्टीका समस्या समाधानका लागि भन्दै आइतबार अध्यक्षद्वय ठाकुर र यादवबीच वार्ता भएको थियो । तर, वार्ता सकारात्मक निष्कर्ष विहीन रुपमा टुंगिएको छ । अध्यक्ष ठाकुरले गत शुक्रबार आफू निकट…