काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच ८ बुँदे सहमति भएको छ ।मंगलबार बसेको बैठकले पार्टीलाई फूटबाट जोगाउन दुवै अध्यक्षले ८ बुँदे सहमति गरेका हुन् । सहमतिपत्रमा प्रधानमन्त्री केपी शर्मा अोलीलाई संसदमा विश्वासको मत दिने विषयमा जसपाका सांसदहरुलाई स्वविवेकीय अधिकार प्रयोग गर्न दिएकोमा उक्त अवसरलाई दुरुपयोग गर्दै पार्टीभित्र गुटबन्दी गगरेको भन्दै…