रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामाग्री जुटाउन सम्बन्धित देशहरुसँग पहल गर्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोगका लागि पहल गर्न सम्बन्धित देशका राजदूतहरुलाई निर्देशन दिएका हुन् । मन्त्री ज्ञवालीले अक्सिजन, औषधि, खोप र अन्य स्वास्थ्य सामाग्रीहरु सहयोगका लागि पहल गर्न दूतावास, कूटनीतिक नियोगलगायतलाई निर्देशन दिएको…