काठमाण्डु – जनता समाजवादी पार्टीको पदाधिकारी बैठक सुरु भएको छ । आइतबार जसपा अध्यक्ष डा. बाबुराम भट्टराई निवास टोखामा पदाधिकारी बैठक सुरु भएको हो । बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव अशोक राई, राजेन्द्र श्रेष्ठ र बावुराम भट्टराई सहभागी छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मत लिँदैछन् ।…