खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, राजीनामाबारे छलफल हुने

काठमाण्डु – नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । आफू पक्षका सांसदहरुको राजीनामालगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्न लागेको हो । वैशाख २७ गते अर्थात सोमबार प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसदमा विश्वासको मत लिनुअगावै खनाल–नेपाल समूहका सांसदहरुले राजीनामा दिने चर्चा भइरहेको छ । पार्टी अध्यक्ष…