चाडपर्व नजिकिएसँगै पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाण्डु – चाडपर्व नजिकिएसँगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा १, डिजेलमा २, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा २ रुपैयाँ घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य…