काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन् । थापाले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा सरकारले जारी गरेका सूचनाहरूलाई व्यापक रूपमा प्रचारप्रसार गर्न र सम्भावित जोखिममा रहेका स्थानका जनतालाई सचेत गराउन सबैलाई अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘भारी वर्षाले सिर्जित…