भारी वर्षाको जोखिममा सचेत रहन एमाले महासचिव पोखरेलको आग्रह

काठमाण्डु – अविरल वर्षा र आगामी दिनमा अझ भारी वर्षा हुने सम्भावनाबीच नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकलाई सतर्क रहन र विपद् पूर्वतयारीमा जुट्न आग्रह गरेका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक अपिल गर्दै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सबैलाई सावधानी अपनाउन अनुरोध गरेका हुन् । उनले भनेका छन्,…