काठमाण्डु – आगामी असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकाले प्रधानमन्त्रीको स्वकीय सचिवालयले सबै तहका विपद् व्यवस्थापन निकायलाई पूर्वतयारी र प्रतिकार्यमा सक्रिय रहन निर्देशन दिएको छ । सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई खोज तथा उद्धार, राहत…