काठमाण्डु – गण्डकी प्रदेश सहितका क्षेत्रमा भारी वर्षाको सम्भावना भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सर्वसाधारणलाई ४ दिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि सोमबारसम्म मध्यमदेखि भारी वर्षा हुने चेतावनी दिँदै बाढी, पहिरा, डुबान र हिमपातको जोखिमबारे सचेत गराएपछि प्रशासनले सार्वजनिक सूचना जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिव…