एमाले सांसद झपट रावलको घरमा ढुंगा प्रहार, गृहमन्त्रीलाई ध्यानाकर्षण

काठमाण्डु – नेकपा एमालेका सांसद झपटबहादुर रावलको घरमा अज्ञात समूहले आक्रमण गरेको छ । प्रतिनिधि सभा सदस्य रावलको घरमा बुधबार राती अज्ञात समूहले ढुंगा प्रहार गरेको हो । बिहीबार बसेको राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद रावलले राति १२ बजेको समयमा घरमा ढुंगा प्रहार भएको जानकारी दिए । ‘राति १२ बजे ढोकामा कसैले…