काभा क्लब च्याम्पियनसिपमा पुलिस क्लबको वर्चस्व, उषा भइन् सर्वोत्कृष्ट, सुमित्रा र शान्तिकला उत्कृष्ट

काठमाण्डु-नेपाल पुलिस क्लबले माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । पुलिस क्लबले उपाधि जित्दा विधागततर्फ पनि वर्चस्व कायम राखेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसकी उषा भण्डारी बनेकी छन् । उत्कृष्ट आउट साइड हिटर उषा, उत्कृष्ट मिडल ब्लकर सुमित्रा रेग्मी र उत्कृष्ट लिब्रो पुलिसकै शान्ति कला तामाङ चुनिए…