स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ : मन्त्री थापा

भक्तपुर – बागमती प्रदेश सभाका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेशको भोलिदेखि सुरु हुने प्रदेश सभाले स्वास्थ्य विधेयक पारित गरेर स्वास्थ्य क्षेत्रका समस्याहरू समाधान गर्दै लैजाने बताएका छन् । शंखधर बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न १७औं वार्षिक साधारण सभामा उनले स्वास्थ्य विधेयक पारित भएपछि वर्षौंदेखि नवीकरण नभई रहेका अस्पतालको नवीकरण हुने बताए । मन्त्री…