संविधान संशोधनबाट जिसस खारेज गर्दै पालिकाहरू घटाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – नेकपा एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक संकटबाट जोगाउनका लागि नेपाली कांग्रेस– एमालेको संयुक्त सरकार गठन भएको बताएका छन् । लमजुङ–बेंसीशहर नगरपालिका–७ मा शनिबार एमाले लमजुङको तेस्रो बैठक सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि २ ठूला दलले सरकारको नेतृत्व लिएको बताए । उनले भने, ‘वर्तमान सरकारले मुलुकको…