काठमाण्डु – जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा आवद्ध युवाहरूले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई अपदस्त गरेर सर्वपक्षीय सरकार बनाउन माग गरेका छन् । शनिबार ललितपुरको झम्सिखेलमा बसेको १०० जनाभन्दा बढी जेनजी र आन्दोलनमा सहभागी घाइते, सहिद परिवार सहितको बैठकले आन्दोलन संस्थागत गर्न मिराज ढुङ्गानालाई संयोजक तोकेको छ । बैठकले कार्यकारी समिति विस्तारका लागि मिरज…