नेपालमा पछिल्लो समय नयाँ राजनीतिक दलहरु खुल्ने क्रम चलिरहेको छ । पुराना भनिएका दलहरू आन्तरिक निर्वाचनको तयारीमा छन् । तर सरकारले फागुन २१ लाई तोकेको प्रतिनिधिसभा निर्वाचनको वातावरण अझै बनिसकेको छैन् । यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )को आगामी योजना र समसामयिक राजनीतिका बारेमा पार्टीका महासचिव कविद्र वुर्लाकोटीसँग गरिएको कुराकानी– जेनजी आन्दोलनपछिको नेपाली राजनीति…