काठमाण्डु – नेकपा एमालेले २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीको नाम सार्वजनिक गरेको छ । एमालेको केन्द्रीय समितिको बैठकले १०औँ राष्ट्रिय महाधिवेशन गर्नका लागि नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका २३ जना केन्द्रीय सदस्यसहित बनाएको महाधिवेशन आयोजक समितिको नामावली तल्लो तहमा पठाएको हो । अन्तर पार्टी निर्देशनमा सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज तथा…