काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले पार्टीभित्र संघर्ष गर्ने निर्णय गरेको । शुक्रबार कलंकीको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीभित्र रहेर संघर्ष गर्ने निर्णय गरेको हो । नेता रघुजी पन्तले एमालेलाई बलियो बनाउन पार्टीभित्र रहेर संघर्ष गर्ने निर्णय भएको जानकारी दिए । उनले आजको संसदीय दलको बैठकमा नेपाल समूह उपस्थित हुने पनि…