काठमाण्डु – नेपाली काँग्रेसले स्वर्गिय नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा झुकाउने भएको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले नेता जोशीको सम्मानमा चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा पार्टीको झन्डा आधा झुक्याउने निर्णय गरेको हो । साथै कांग्रेसले १७ गते एकदिन देशभरका पार्टी कार्यालय…