काठमाण्डु –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा दुवै नेताबीच दुई घण्टा भेटवार्ता भएको हो । नेता नेपालले आफु पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा भाग लिन कलंकी जानुअघि प्रचण्डसंग भेटवार्ता गरेका हुन् । विहिवार पनि दुवै नेताबीच कोटेरश्वरमै व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा…