काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहका सांसदहरुले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचबुँदे मागपत्र बुझाएका छन् । शनिबार बालुवाटारमा एमाले संसदीय दलको बैठक बसिरहेका बेला पुगेका नेपाल–खनाल समूहका तीन सांसदले पाँचबुँदे मागपत्र बुझाएका हुन् । संस्थापक समूहले आज बालुवाटारमा राखेको बैठक खनाल–नेपाल समूहले बहिस्कार गरेको…