काठमाण्डु – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । शुक्रबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो । आजको बैठकमा विभिन्न दलका प्रतिनिधिले बोल्नेक्रम सुरु भएको छ । https://www.youtube.com/watch?v=tAtsYHmbDX4&feature=emb_title