काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अटोमोबाइल्स कम्पनी खोल्न उद्योगीहहरुलाई आग्रह गरेका छन् । शुक्रबार साँझ बालुवाटारमा उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै कुराहरु विदेशबाट आयात गर्दा घाटा परेकाले नेपालमा अटोमोबाइल्स उद्योग खोल्न आग्रह गरेका हुन् । ‘अटोमोबाइल्स यहीँ खोल्नुस, सोचेको भन्दा बढि सुविधा दिइन्छ । अहिले हामीलाई विदेशबाट सबै चिज आयात गर्दा…